काठमाडौं, २१ असोज । समस्या देखिएका सहकारी छानबिन गर्न सरकारले २०७० सालमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्यो। आयोगले २०७१ जेठमा तत्कालीन प्रधानमन्त्री तथा सहकारीमन्त्री सुशील कोइरालालाई १ सय ३० सहकारीका बचतकर्ता ११ अर्ब ठगिएको र समस्याग्रस्त घोषणा गर्नुपर्ने भन्दै प्रतिवेदन बुझायो। मन्त्रालयले ...