काठमाडौ २३ असोज । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई एक सय ३७ रनले पराजित गरेको छ । इंग्ल्याण्डले दिएको तीन सय ६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर दुई बलको खेल सकिदा २ सय ७२ रन बनाएर अलआउट भयो ।बंगलादेशका लागि ...