काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सम्राट् अशोकसँग तुलना गर्दै बुद्धको दर्शन, शिक्षा, सन्देश विश्वभर फैलाउन सकिने आत्मविश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन्। नवलपरासीको रामग्राममा मंगलबार आयोजित विश्व शान्ति ...