काठमाडौं, २५ मंसिर । अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी आयोगको म्याद सकिएको छ। यस अवधिमा आयोगले २८ हजार उजुरी संकलन गरेको छ। तीमध्ये ५ हजार २ सय उजुरी मिलापत्रबाट टुंग्याएको छ। बाँकी २२ हजार उजुरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयले टुंग्याउने गरी अधिकार दिन आयोगले सिफारिस गरेको ...