काठमाडौं, २४ मंसिर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारपछि घर फर्किएका छन् । छाती दुखेपछि अस्पताल भर्ना भएका उनको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो । स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा उपप्रधानमन्त्री श्रेष्ठ आइतबार घर ...