काठमाडौं१६ पौष । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा किन गोली चलाएको भन्दै प्रश्न गरेका छन् । सोमबार मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले घटनाबारे उठाइएका प्रश्नको जवाफ माग गरे । “मारिए किन रु मन्त्री त्यहाँ हुलमा ...