काठमाडौं१६ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी हुललाई उत्तेजित बनाएर गोली हालेर मान्छे मारेको टिप्पणी गरेका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्यो रु भन्दै प्रश्न गरे ।
उनले भने, ‘मान्छे किन मारिनुपर्योरु मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्योरु नगइ नहुने त्यहाँ के पर्यो रु थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो रु हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेर गोलीमात्रै चलाइएको होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।’
बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्