काठमाडौं १६ पौष । नेपाल राष्ट्र बैंकले सन् २०२६ भित्र डिजिटल मुद्रा सीबीडीसी सञ्चालनमा ल्याउने भनेको छ। तर सोही अवधिभित्र डिजिटल मुद्रा सञ्चालनमा ल्याउने काममा भने ढिलाइ भइरहेको छ। केन्द्रीय बैंकले डिजिटल मुद्रा सञ्चालनमा ल्याउन भन्दै थालेको प्रारम्भिक अध्ययनले नै दुई वर्ष गुजारिसकेको छ। राष्ट्र बैंकका ...