काठमाडौं १७ पौष । परराष्ट्रमन्त्री एनपी साउदले आज पूर्वपरराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूसँग छलफल गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारीका शिलशिलामा साउदले छलफल गरेका हुन् । छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरूबाट नेपाल–भारत सम्बन्धका ...