Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ १८ पौष । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै आज चाँदीको भाउ तोलामा दश रुपैयाँले घटेको ...