काठमाडौं, २१ भदौ । सरोकारवाला निकायहरुले संविधान दिवसलाई यहि अगामीे असोज २,३,४ गते भव्यता तथा व्यापकताको रुपले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको छ । नेपाल सरकार गृह मन्त्रालयको पत्रानुसार संविधान दिवस मनाउनको लागी जिल्ला समन्वय समिती प्रमुखको अध्यक्षता ,प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिती उप ...