काठमाडौं २० पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
शुक्रबार एमाले अध्यक्ष ओली निवास भक्तपुरको बालकोटमा भेटवार्ता भएको हो ।
स्रोतका अनुसार दुई नेताबीच एक घण्टा छलफल भएको हो । दुई नेताबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्