पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १० र ११ को घान्द्रुकमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाको अध्यक्षतामा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्ण बहादुर केसीको ...