काठमाडौं ४ माघ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण संघीयताविपरीत भएको टिप्पणी गरेका छन् । बुधबार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणाको स्मरणमा आयोजना गरेको स्वाभिमानी दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मधेसबाहेकको नाम संघीयताविपरीत राजा महेन्द्रको पथमा ...