Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं ५ माघ । पछिल्लो एक दिनमा बैंकिङ प्रणालीमा २६ अर्ब रुपैयाँ निक्षेप रकम थपिएको छ। पुस २८ गते बैंक तथा वित्तीय संस्थामा ६१ खर्ब ४ अर्ब निक्षेप थियो। जुन पुस २९ गते २६ अर्ब थपिएरसँगै बैंक तथा वित्तीय संस्थामा कुल ६१ खर्ब ३० अर्ब पुगेको ...