काठमाडौं ७ माघ । सत्तासाझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै आइतबार विरोध प्रदर्शन गरिएको छ । नेविसंघमा आबद्ध विद्यार्थीले माइतीघरमै प्रदर्शन गरेका हुन् । निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेसँगै उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज ...