ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको नामकरण संघीयताविपरीत -उपेन्द्र यादव


एबीसी न्यूज

काठमाडौं ४ माघ । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण संघीयताविपरीत भएको टिप्पणी गरेका छन् । बुधबार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणाको स्मरणमा आयोजना गरेको स्वाभिमानी दिवस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले मधेसबाहेकको नाम संघीयताविपरीत राजा महेन्द्रको पथमा नामकरण गरिएको आरोप लगाए । उनले पहिचानमा आधारित प्रदेश मधेस मात्र रहेको जिकिर गरे । संघीयताविपरीत नामकरण गरिएकाले कोसी प्रदेशको नाम जनताले अस्वीकार गरेको उनको भनाइ थियो ।

“प्रदेशको नामकरण संघीयताको विपरीत भएको छ । कोसी प्रदेशका जनताले नाम अस्वीकार गरे । जनता सडकमा लडेर सहादत प्राप्त भए,” उनले भने, “पहिचानमा आधातिर संघीयताको सिद्धान्तविपरीत नाम राखिएको छ । पहिचानको आधारमा नभएपछि कोसी प्रदेशका जनताले नाम अस्वीकार गरे ।”

अध्यक्ष यादवले मधेस प्रदेशको मुख्य चुनौती भ्रष्टाचार रहेको बताए । उनले प्रदेशको समुन्नत विकासका निम्ति सुुशासन अपरिहार्य रहेको भन्दै भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गर्न आग्रह गरे । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com