काठमाडैं, २३ माघ । निर्माण सामग्री खरिद गर्दा ठगी गरेको आरोपमा सिराहाबाट सरकारी विद्यालयका एकजना प्रधानाध्यापक पक्राउ परेका छन्। सिराहा सदरमुकाममा रहेको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक ५८ वर्षीय मधुसुदन कर्णलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। कर्णको घर सिराहा नगरपालिका( ...