काठमाडौं, २३ माघ । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस राजधानी लगायत विभिन्न जिल्लाका विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित बिशेष कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले ६ जना पत्रकारलाई पुरस्कार प्रदान गरेका छन्। ...