काठमाडैं, २३ माघ । लगातारको उच्च मूल्यवृद्धि मंसिरमा आएर सुधार देखिए पनि पुसमा बढेको छ । वार्षिक बिन्दुगत आधारमा लगातार ७ प्रतिशतभन्दा माथिको मूल्यवृद्धि झेल्दै आएको सर्वसाधारणलाई मंसिरमा घटेको मूल्यवृद्धि दरले केही राहत महसुस भए पनि पुसमा पुनः बढेको छ । यद्यपि, राष्ट्र बैंकले मौद्रिक नीतिमा ...