काठमाडौं ४ बैशाख । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य बन्न आवेदन दिएका मध्ये ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले कार्ययोजना सहितको सोचपत्र प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उनीहरुलाई आउँदो शुक्रबार र शनिबार शिक्षा मन्त्रालयमा डाकेको छ । ...