काठमाडौं ५ बैशाख । मोरङको विराटनगरस्थित रानीमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ। झडपमा परी ९ प्रहरीसहित दुवैपक्षका घाइते भएको र यकीन विवरण संकलन गरिरहेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। रामनवमीको अवसरमा हिन्दु समुदायले र्याली निकालेका थिए। उक्त र्याली रानीमा मुस्लिम समुदायको ...