ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश


एबीसी न्यूज

काठमाडौं ५ बैशाख । पाकिस्तानको उच्च अदालतले बुधबार सरकारलाई एक साताभित्र सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई पुनःस्थापना गर्न आदेश दिएको एक वकिलले बताएका छन् । गृह मन्त्रालयको आदेशमा दुई महिनाभन्दा लामो समयदेखि उक्त प्लेटफर्मलाई अवरोध पुर्याएपछि अदालतको यस्तो आदेश आएको हो ।

पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले फेब्रुअरी १७ को निर्वाचनमा एक सरकारी अधिकारीले मतपत्र हेरफेर गरेको स्वीकार गरेको विषयमा विरोध प्रदर्शनको आह्वान गर्दा फेब्रुअरी १७ देखि यसअघि ट्विटर नामले चिनिने एक्समा सायदै पहुँच पुगेको छ ।

पाकिस्तानको सञ्चार प्राधिकरणले पछि अदालती कागजातमा आफूलाई गृह मन्त्रालयले साइट बन्द गर्न आदेश दिएको स्वीकार गरेको छ । प्रतिबन्धलाई चुनौती दिने वकिल मोइज जाफरीले भन्नुभयो, “सिन्ध उच्च अदालतले सरकारलाई पत्र फिर्ता लिन एक साताको समय दिएको छ, अन्यथा अर्को मितिमा अदालतले उचित आदेश पारित गर्नेछ ।” राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com