काठमाडौं २ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा ९एमाले० संसदीय दलको बैठक चलिरहेको छ । बुधबार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक जारी छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली कांग्रेसले संसद बैठक ...