काठमाडौं ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एउटा ठोस निचोड निकालेर संसद् चलाउने बाटोमा जान आफूहरूले प्रस्ताव गरेको बताएका छन्। लामो समयसम्म संसद अवरुद्ध गर्नु उपयुक्त नहुने भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षका नेता र आफूहरूसँग फरकफरक कुरा गर्ने ...