काठमाडौं ३० जेठ । काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रका विभिन्न क्यान्टिनमा खटाइएका ४ बालबालिकाको उद्धार गरेको छ। उद्धार गरिएका बाल श्रमिकहरू उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय र केन्द्रीय सेवा केन्द्रका क्यान्टिनमा काम गरिरहेका थिए। यसअघि काठमाडौं महानगरको बाल उद्धार टोलीले १९ बालिका र १८ बालक गरी ३७ बालश्रमिकलाई ...