काठमाडौं ३१ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर हुन लागेकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकबाट बाहिरने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष नेपालले यस्तो बताएका हुन्। मन्त्रिपरिषद् हेरफेर हुँदैछ भन्ने छ निरु भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा नेपालले ...