काठमाडौं ३२ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक मुद्दामा आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन्। बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषध प्रयोगको बारेमा झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको छ। गत हप्ता संघीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि ...