काठमाडौं ३२ जेठ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी०अन्तर्गतको तालिम संस्था टिटी०को भवनस्थित सूचना प्रविधि प्रयोगशालामा क्रिप्टो माइनिङ हुने गरेको खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी०ले संलग्न दुई जनालाई पक्राउ गरेसँगै यसको खुलासा भएको हो। सीआईबीले कीर्तिपुरका विश्वास गुरुङ र भक्तपुरका ...