काठमाडौं २ असार । तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले आइतबार महासचिवको कार्यकक्षमा धर्ना दिएका दिएका छन् । संघीय संसद् सचिवालय कर्मचारी युनियनको अगुवाइमा भएको धर्ना १० देखि ११ बजेसम्म चलेको थियो । यसअघि देखि नै आन्दोलनरत कर्मचारीको ...