काठमाडौं ३ असार । हाल सोमबार बिहान कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली ९आकाशमा बादल० तथा बाँकी स्थानमा आंशिक बदली ९पातलो बादल० देखि मुख्यतया सफा ९लगभग आकाश सफा० छ। गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको ...