काठमाडौं ३ असार । कोशी प्रदेश नामाकरण विरुद्ध सङ्घर्षरत रहेको प्रदेश नं। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नयाँ चरणको आन्दोलनको तयारी गरेको छ । ताप्लेजुङ सरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारबाट हालसम्मको आन्दोलनलाई बेवास्ता भएकोभन्दै समितिले अर्को नयाँ चरणको आन्दोलनको तयारी गरेको हो ...