काठमाडौं ५ असार । युरो २०२४ अन्तर्गत समूह बी को खेलमा बुधबार क्रोएसिया र अल्वानिया भिड्दैछन् । ह्याम्पवर्गस्थित भोल्कपार्कस्टेडियममा मैदान उत्रँदा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । क्रोएसिया र अल्वानियाबीचको खेल नेपाली समय अनुसार बुधबार साँझ ६स्४५ बजे सुरु हुनेछ । क्रोएसिया पहिलो खेलमै ...