काठमाडौं ३० जेठ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघ लुम्बिनी आदर्श माविले कावासोती नगरपालिकाका विभिन्न ठाउँमा जेब्रा क्रसिङ निर्माण थालेको छ । जिल्ला ट्राफिक कार्यालयसँग समन्वयन गरी कावासोती नगरपालिकाका भित्री सडकमा रहेका विद्यालयहरू र चोकमा नेविसंघले जेब्रा क्रसिङ निर्माण गरेको हो । ...