ठाँटिएर जहिल्यै चिया खान आउने उसलाई हरेक दिन त्यहीँ चोकको चिया पसलमा देख्छु । उसको प्राय देखिने दैनिकीले आँखा तान्यो । अझ भनौ जहिल्यै चिया खाई सक्दा नसक्दै उ काउन्टरमा पैसा तिर्न पुग्थ्यो । हेर्दा झन्डै चालिस हाराहारिको उ प्राय त्यही होटलको भरपर्दो कस्टमर हो ...