राष्ट्रपति निर्वाचित सेनबाउमले राष्ट्रपति लोपेज ओब्राडोरको नीतिबाट प्रभावित ध्रुवीकृत राष्ट्रलाई शासन गर्ने चुनौती सामना गर्नुपर्नेछ मेक्सिकोमा महिलाले मतदान गर्ने अधिकार पाएको करिब ७० वर्षपछि मेक्सिकोले पहिलो महिला राष्ट्रपति पाएको छ । मेक्सिको सिटीकी पूर्वमेयर एवं ऊर्जा इन्जिनियरिङमा विद्यावारिधि गरेकी क्लाउडिया सेनबाउम क्याथोलिक बाहुल्य राष्ट्रको नेतृत्व गर्ने ...