काठमाडौँ, ५ माघ २०८२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै बन्ने दाबी गर्दै अत्यन्तै विवादास्पद अभिव्यक्ति दिएका छन्। जनकपुरमा आयोजित कार्यक्रममा सिंहले बालेन प्रधानमन्त्री नबने आफू जनकपुरमै आत्मदाह गर्ने भन्दै दोहोर्याएर चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन्। उनले भने, “हामी सीता माताका ...