काठमाडौँ ६ माघ । नेपाली कांग्रेसको आन्तरिक सत्ता संघर्ष अब औपचारिक रूपमा सर्वोच्च अदालतको चौखटमा पुगेको छ। पार्टीको विशेष महाधिवेशनविरुद्ध शेरबहादुर देउवा पक्षबाट दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा परेको छ। आइतबार ‘ङ’ नम्बरमा पेशी तोकिँदै यो विवादले कानुनी मोड लिएको ...