नेपालको संविधान जारी भएपश्चात प्रदेश तहमा कुन कुन भाषाहरू सरकारी कामकाजमा प्रयोग गर्न सकिन्छ भन्ने भाषा योजनासँग सम्बन्धित प्रश्न अहिलेसम्म अनुत्तरित छ। प्रदेश तहमा भाषा योजनाको चर्चा गर्दा प्रदेशमा कुन कुन भाषा बोलिन्छन् र ती भाषाका उपलब्ध सामग्रीका बारेमा चर्चा गर्नुपर्ने हुन्छ। यसका अतिरिक्त संविधानमा ...