बुटवल, १२ असार । स्थानीय निकायलाई असारे विकास सक्ने चटारो बढिरहेका बेला निर्माण व्यवसायीहरुले अलकत्रा अभाव भएको बताएका छन् । बजेट फ्रिज हुने डरले धमाधम असार मसान्त अघि सक्ने गरि स्थानीय तहले एकै पटक सडक बनाउने, ताल्ने र कालो पत्रे गर्ने ठेक्का खोलेसंगै बजारमा निर्माण ...