नेपाल उद्योग वाणिज्य महासंघको ५२ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्धक्क भएर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न आग्रह गर्नुुभयो । व्यावसायिक क्षेत्रले सरकारको भावना बुझेको आफ्नो विश्वास रहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकारात्मक ...