काठमाडौं, २९ चैत । मलेसियास्थित नेपाली दूतावासले समस्यामा परेका ३० जना नेपालीको उद्धार गरी नेपाल फर्काएको छ । मलेसियाको बुकिट जलिल घर फिर्ती केन्द्रमा रहेका उनीहरुलाई वैदेशिक रोजगार प्रर्बद्धन बोर्डको सहयोगमा एकतर्फी हवाई टिकट उपलब्ध गराएर नेपाल फर्काएको हो । फर्किनेमा महोत्तरीका राम विश्वास, बाँकेका ...