काठमाडौं,२९ चैत । २ करोड रुपैयाँ माग गर्दै नदिएमा ज्यान मार्ने धम्की दिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थायी घर गोरखा भएका जग्गा व्यवसायी हरिप्रसाद सापकोटा (नाम परिवर्तनं) र अन्य व्यवसायीलाई फोन मार्फत आफूहरु नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ता हौं भनेर ...