काठमाडौं. १५ जेठ, । जनकपुरबासीलाई भारतीय भनेर विवादास्पद अभिव्यक्ति दिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् । गल्ती भएको भन्दै टि्वटरमार्फत् माफी मागेकी हुन् । नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई उनले भारतीयलाई सम्बोधन गरेको बताएकी थिइन् । उनले आफ्नो सम्बोधनको भिडियोसमेत राख्दै ...