काठमाडौं, १४ जेठ । गृहमन्त्री रामवहादुर थापाले देशमा गुण्डा,तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताउनुभएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको फ्रि वाईफाई वडा घोषणा कार्यक्रममा वोल्दै गृहमन्त्री थापाले देशमा अराजकता,दण्डहीनता भष्ट्रचार,लागुऔषध तस्करी गुण्डागर्दि जस्ता समाजको लागि दुषित ...