काठमाडौं, २३ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना सय दिनका उपलब्धिहरु सार्वजनिक गरेका छन् । गृहमन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले सुन तस्कर पक्राउदेखि सिन्डिकेट अन्त्यसम्मका कामहरु आफ्ना प्रमुख सफलता भएको बताएका छन्। उनले देशको समृद्धि र विकासका लागि सुशासन महत्वपूर्ण हुने भएकाले ...