काठमाडौं २२ जेठ । बाजुरा केन्द्रविन्दु भएर मंगलबार विहान भूकम्प गएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा महसुश गरिएको छ। बाजुरा जिल्ला केन्द्रविन्दु भएर बिहान सात बजेर १९ मिनेट जाँदा ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ। भूकम्पको धक्का ...