लुम्बिनी, २१ जेठ । बुद्धजन्म स्थल लुम्बिनीलाई तीन बर्गकिलोमीटर बुद्धकालीन सुन्दर बगैचा बनाउने चर्चा चलिरहेको बखत जंगल झाडी कसैका लागि सुन्दर बगैचा कसैका लागि अभिशाप नै बनेको छ । प्राप्त समाचार अनुसार कोष स्थित लुम्बिनीग्राम भित्र पूर्ब पश्चिम सीशौझाडी बीचमा डेढ किलोमीटर एशियन हाईवेबाट एक ...