काठमाडौं, ५ असोज । ट्याकंर चालकहरु आन्दोलित भएपछि सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । सरकारले चालकहरु आन्दोलित हुदां ढुवानी आपूर्ति असहज भएको भन्दै पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो । नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स ...