चितवन , ७ असोज । भरतपुर अस्पतालको चरम लापरबाहीका कारण एक नाबालकले अनाहकमै ज्यान गुमाउनुपरेको गठित छानबिन तथा सुझावसमितिले सार्वजनिक गरेको प्रतिबेदनमा उल्लेख गरेको छ । गत, भाद्र २१ गते सर्पदंशको उपचारको खोजीमा जिल्लाका विभिन्न अस्पतालहरुमा जाँदा उपचार पाउन नसकेपछि मृत्यु भएका भरतपुर महानगरपालिका १५ का ...